राजनीतिक एवम् सामाजिक व्यक्तित्व बास्तोलाको निधन
पाेखरा | पुस १३, २०७९
पोखराः पोखराका राजनीतिक एवम् सामाजिक व्यक्तित्व बिष्णु प्रसाद बास्तोलाको निधन भएको छ ।
नेपाली कांग्रेस कास्कीका पूर्व सभापती ,पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस सञ्चालक समिति अध्यक्ष,पोखरा उपत्यका नगरबिकाश समितीका पूर्व अध्यक्ष एवं पोखरा महानगर वडानं ९ का पूर्व अध्यक्ष बिष्णु प्रसाद बांस्तोलाको आज बिहान करिव ४ बजे दुखद निधन भएको छ ।
बास्तोलाको आजै रामघाटमा अत्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको पोखरा महानगरपालिका ९ नयाँबजारमा आफ्नै निवासमा बिहान ४ बजे निधन भएको हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

